बरनी
ना. [सं. वरणी]
- विवाहमा जन्ती आइपुगेपछि बेहुलीका बाबुले बेहुलालाई शास्त्रीय विधिविधानका साथमा गरिने पूजा; वरणी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. वरणी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)