बरबन्दोबस्त

ना. [(द्वि.) बन्दोबस्त]

  1. कुनै काम वा व्यवहारको प्रबन्ध; बन्दोबस्त; इन्तजाम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)