बरबर

ना. [अ. मू. बर्+अ (द्वि.)]

  1. निदमा वा बेसुरमा बोल्ने काम; बडबड; प्रलाप।
  2. लगातार आँसुका ढिका खस्ने वा झर्ने गरी।
  3. ससाना गेडागेडी आदि चुहिएर वा झरेर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)