बरबरी

क्रि.वि.

  1. थोपाथोपा गरेर आँसु चुहाउने गरी।
  2. मसिना गेडागुडी र्भुइँमा झर्दा शब्द आउने किसिमले बर्कने गरेर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)