बरबरे

वि.

  1. बरबराउने स्वभावको; बडबडे; फतफते; प्यारप्यार कराइरहने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)