बरबेवहार

ना. [(द्वि.) बेबहार]

  1. व्यक्तिगत वा सामाजिक रूपमा प्रचलित कामकारबाई; व्यवहार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)