बरबुझारथ

ना. [(द्वि.) बुझारथ]

  1. आफ्नो जिम्मामा भएका कागजपत्र, मालसामान, नगदीजिन्सी आदि साबिकवालाले हालवालालाई बुझाउने काम; बुझाउने तथा जिम्मा लगाउने काम; फर्स्यौट गर्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)