बराँठ

ना. [अ. बर्राक]

  1. सोझा सिङ, छोटो पुच्छर, खैरो वर्ण र मोटो खालको हुने एक जातको मृग; शम्बर।
  2. हृष्टपुष्ट र मोटोघाटो; हट्टाकट्टा।
  3. मोटीघाटी र बाँझी; बैला (युवती)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)