बराँठिनु

अ.क्रि.

  1. बराँठ जस्तै भएर मोटाउनु।
  2. उमेर पुगेर पनि गर्भ धारण नगर्नु; बाँझी हुनु; बैला बस्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)