बरानी
ना. [बहु+रानी]
- नोकरचाकरले आफूभन्दा कम उमेरका मालिककी स्त्रीलाई सम्बोधन गर्ने शब्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [बहु+रानी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)