बराबर
वि. [फ.]
- कुनै वस्तुको लम्बाइ चौडाइ आदि समान भएको।
- कसैलाई लगाएको कुनै वस्तुको भाग एकनास रहेको।
- होचोअग्लो, अड्बेखड्बे आदि नभई समतुल्य भएको।
- निरन्तर; लगातार; सधैँभरि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [फ.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)