बरामद
ना. [फा.]
- खोजतलास हुँदा कसुरदारद्वारा दबाइएका तथा चोरिएका मालसामान, प्राणी आदि फेला पर्ने काम; खानतलासीबाट भएको त्यस्तो वस्तुको दाखिला।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)