बराल्नु
स.क्रि. [सं. बरल+नु]
- नचाहिँदो वा नराम्रो काममा प्रवृत्त गराउनु; बहकाउनु।
- सिँगारपटार गराई काम न काजसँग यताउति डुलाउनु।
- कुसङ्गतमा लगाउनु; कुलतमा अल्झाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. बरल+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)