बराल

वि.

  1. बरालिने (मान्छे); बराला।
  2. बाहुन जाति र मगर जातिमा प्रचलित एक थर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)