बराली
ना.
- ससाना वृत्ताकार पात हुने, निलो वा गुलाफी फूल फुल्ने, जरामा ठुला, बाङ्गिएका, चौडा र पहेँला कन्द फल्ने, जराको उपयोग बान्ता, बाथ, सुनिएको ठाउँ आदिका निम्ति गरिने एक खालको बोट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)