बरियो

ना. [सं. वरत्रा]

  1. नाम्लाका पाताका दुई छेउमा गाँसिएको डोरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)