बरिलै

ना.

  1. लोकगीतका चरणका अन्तमा र बिचबिचमा पनि पादपूरकका रूपमा वा भावलाई विशेष उराल्न प्रयोग गरिने शब्द।
  2. कसैका दुःखप्रति समवेदना प्रकट गर्ने शब्द। (उदा.- कठै बरिलै, कति दुःख पाइछ्यौ तिमीले!)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)