बरी
ना. [सं. वटी]
- औषधीको गोली; वटी।
- पिठाका ससाना डल्ला पारेर तातो पानीका बाफमा पकाइएको खाद्य वस्तु; बफौरी; टिकिया।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. वटी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)