बर्तन
ना. [सं. वर्तन]
- खाने, पकाउने आदि काममा प्रयोग गरिने धातु, माटो आदिको भाँडो; पात्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. वर्तन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)