बर्तनु

अ.क्रि. [सं. वृत्+नु]

  1. जीवन-निर्वाह गर्नु; बाँच्नु।
  2. रहनु; बाँडिनु (विशेष गरी प्रसाद)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)