बर्मा

ना. [फा. बर्मा]

  1. डोरीले घुमाएर काठमा प्वाल पार्ने, फलामको चुच्चे हतियार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)