बर्मा

ना. [सं. ब्रह्मदेश]

  1. भारत र बङ्गलादेशको दक्षिण- पूर्वमा रहेको एक देश; म्यानमा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)