बर्स्यौलो
ना. [वर्ष+यौलो]
- वर्षाकालमा हुने जमिनमुनि रहने जुकाजस्तो किरोविशेष; गँड्यौलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [वर्ष+यौलो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)