बल्नु
अ.क्रि. [सं. ज्वल्+नु]
- आगो, बत्ती आदिबाट प्रकाश निस्कने हुनु; सल्कनु; दन्कनु।
- जल्दोबल्दो हुनु; प्रतापी बन्नु; भाग्य चम्कनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [सं. ज्वल्+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)