बल/बलक
ना.
- पोत्ने, चित्र लेख्ने आदि काममा उपयोग गरिने रङ वा धुलो।
- सुन-चाँदीका गहना, भाँडा आदिमा घोटेर टलक निकाल्ने एक प्रकारको पत्थर; पुलिक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)