बल

ना. [अङ्.]

  1. हात वा खुट्टाले हिर्काएर खेलिने, रबड आदिले बनेको र छालाले मोहोरिएको वस्तु; भकुन्डो; भलिबल; फुटबल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)