बलबर्कत

ना. [बल+बर्कत]

  1. काम गर्न, हिँड्न आदि सक्ने बल र तागत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)