बलबल

क्रि.वि. [अ. मू. बल्+अ (द्वि.)]

  1. उत्ताउलो हुने गरी; उच्छृङ्खल हुने चालले।
  2. चुलबुलेपन; बकबक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)