बलबलाइनु

  1. बलबल होइनु; चञ्चल बनिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)