बलबलाउनु

अ.क्रि.

  1. उत्ताउलो हुनु; चञ्चल हुनु।
  2. नचाहिँदो बढी कुरा गर्नु; बकबक गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)