बलाबल

ना. [सं.]

  1. दुई पक्षको तुलनात्मक सबलता र निर्बलता।
  2. दुई पक्षमा हुने बलको प्रतिस्पर्धा; खिचातानी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)