बलिदान
ना.
- देवदेवताका नाममा गरिने पशुपन्छीको वध; पशुबलि दिने काम।
- लोकहित वा राष्ट्रहितका निम्ति गरिने उत्सर्ग; त्याग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)