बलि प्रथा

ना. [सं.]

  1. कुलायन वा देवदेवतालाई बलि दिने चलन; देवदेवताका नाममा पशुवध गरिने परम्परा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)