बलियो
ना. [सं. बलीय]
- धेरै बल भएको; शक्तिशाली; बलिष्ठ।
- हतपती नबिग्रने; धेरै खप्ने; मजबुत; दह्रो।
- धनजन आदिले सम्पन्न। स्त्री. बलियी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. बलीय]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)