बलि वैश्वदेव
ना. [सं.]
- ब्राह्मणले नित्य गर्नुपर्ने पञ्चमहायज्ञ; चुलो, ढिकी, जाँतो, सिलौटो, लोहोरो र कुचोद्वारा अज्ञानमा हुन जाने हत्यामा लाग्ने पापको प्रायश्चित्तका निम्ति गरिने यज्ञ; भूतयज्ञ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)