बलियो बाङ्गो

वि.

  1. हान्न-मार्न सक्ने; हट्टाकट्टा; जोधाहा। स्त्री. बलियीबाङ्गी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)