बली

वि. [सं.]

  1. बलियो।
  2. छालाको लुँदोलाई छुट्ट्याउने रेखा; चाउरी।
  3. बलि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)