बलु

ना. [सं. बल.]

  1. पानीमा रहने रौँजस्तो मसिनो र लामो, बेह्रिएर गाईबस्तुको पुच्छर काटिदिने एक जातको किरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)