बलेख्रो
ना. [बलि+बाख्रो]
- तन्नेरी नहुन्जेलको भेडो वा पाठो।
- नबियाएको बाख्री; कुमारपाठी।
- बलि दिइने पशु; बलिपशु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [बलि+बाख्रो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)