बलेँसी
ना. [सं. बलीक]
- छानाको किनारबाट खसेको पानी; बलेनी।
- बलेनी तप्किने ठाउँ; पेटीमुनिको जग्गा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. बलीक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)