बल्कोनी
ना. [अङ्.]
- घरको गाह्रोभन्दा बाहिरपट्टि बस्ने ठाउँ; बरन्डा।
- चलचित्र, नाचघर आदिमा भुईँतला देखिने गरी मास्तिरपट्टि रहेको बरन्डाजस्तो भाग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)