बल्छी
ना. [सं. बडिश]
- बाहिरपट्टि माछाका निम्ति खाद्य पदार्थ बेरेर धागोमा झुन्ड्याई माछा अल्झाउने अङ्कुसे; बल्सी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. बडिश]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)