बल्झन

ना.

  1. बल्झने काम।
  2. सित्तैँको दण्ड।
  3. दाउ हान्नेले तिर्नुपर्ने धन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)