बल्झनु
अ.क्रि. [बल्छी+नु]
- बल्छीमा पर्नु; जालमा अल्झनु।
- आइपर्नु; जुध्नु।
- गर्भ रहनु।
- जुवामा च्याँखेको दाउ लाग्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [बल्छी+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)