बल्ड्याङ्ग्रे

वि. [बल्ड्याङ्ग्रो+ए]

  1. बाहिरपट्टि अलि बढी आँखा निस्केको; ठुला-ठुला आँखा भएको; आँख्ले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)