बल्ड्याङ्ग्रो

ना. [अ. मू. बल्ड्याङ्+ग्रो]

  1. लहरामा फल्ने, ठुलठुला गेडा हुने सिमीका ढाँचाको फलविशेष।
  2. गाढा प्याजी रङ्का फूल फुल्ने र लामा-लामा कोसा फल्ने, एक जातको लहरो वा त्यसकै कोसामा फल्ने दाना।
  3. ठुलठुला वा थोरै बाहिरपट्टि निस्केका आँखा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)