बल्ब
ना. [अङ्.]
- करेन्टको योगबाट बिजुलीको प्रकाश छर्न बनाइएको, भित्रपट्टि जेलिएका मसिना तार भएको हावाबन्द काँचको साधन; चिम; गुलुप।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)