बल्ड्याङ्ङ

क्रि.वि. [अ. मू. बल्ड्याङ्+ङ]

  1. बल्ड्याङ खाने चालले; पल्टा खाएर लड्ने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)