बल

ना. [सं.]

  1. शरीरमा सञ्चित हुने शक्ति; तागत।
  2. अरूलाई गरिने भरथेग वा आडभरोस; सहयोग; मद्दत।
  3. सेना; फौज।
  4. बलराम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)