बसउठ
ना. [बस्+उठ्]
- साथसाथै बस्ने र उठ्ने काम; साथको रहनसहन; बसाउठी।
- आवतजावत, बोलचाल, हिमचिम इ.।
- व्यायामका निम्ति वा सजाय पाउँदा लगातार बस्ने-उठ्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [बस्+उठ्]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)